जि. शि. अ.
थानेश्वर घिमिरे
शिक्षा विकास तथा समन्वय इकाइले गरेका सबै क्रियाकलापहरुको सम्बद्ध पक्षहरुलाई जानकारी गराउने हाम्रो उद्देश्य रहेको छ । विगतमा गरिएका शैक्षिक कार्यक्रमहरुको समिक्षा तथा भावी दिनमा गरिने असल शैक्षिक कार्यहरु प्रभावकारी रुपमा अगाडी बढाउनु हाम्रो प्रमुख लक्ष्य रहेको छ । त्यसैले बाल विकास केन्द्र देखि उच्च मा वि तहसम्मका शैक्षिक संस्थाहरुले विद्यार्थी केन्द्रित भई आ आफ्नो कार्यक्रमहरु निरन्तर अगाडी लैजानु अपरिहार्य रहन्छ । गरिएका कार्यहरु सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराउन यो वेवसाइटको शुरुवात गरिएको हो । यस वेवसाइटमा राखिएका विषयवस्तुहरुलाई अध्ययन गरी त्यसबाट लाभ लिन र केही कमी कमजोरी भएमा हामीलाई सुझाव दिनुहुन समेत अनुरोध गर्दछु ।
परिपत्र तथा सूचना
- प्रा.वि. तर्फको शिक्षक दरखास्त विवरण
- SEE ग्रेड वृद्धि परीक्षा विद्यार्थी र केन्द्र विवरण २०७४
- आ व २०७३।०७४ का लागि विद्यालय भवन निर्माणका लागि छनौट भएका विद्यालयहरुको विवरण
- आ व २०७३।०७४ का लागि भुकम्प पुन निर्माण प्राधिकरणमा मर्मत विद्यालय भवन र शौचालयका लागि सिफारिस भएका कार्यक्रमको विवरण
- आ व २०७३।०७४ का लागि भुकम्प पुन निर्माण प्राधिकरणमा wash_शौचालय र घेरावारका लागि सिफारिस भएका कार्यक्रमको विवरण थप हेर्नुहोस
