Need Help ?
Call: +977- 079520114

विस्थापित हुने प्राथमिक तहका अस्थायी करार शिक्षक विवरण ०७६ गुल्मी

प्रकाशित मिती:  २०७६-०७-१७

स्थायी शिक्षक  नियुक्ती गर्ने सन्दर्भमा कनिस्टताका आधारमा विस्थापित हुने शिक्षकहरुको विवरण यस कार्यालयको सूचना पाटी र फेसबुक पेजमा समेत राखिएको छ । सम्वन्धितले आफू विस्थापित हुन नपर्ने भए प्रमाण सहित तोकिएको मिति भित्र सम्पर्क गर्नुहुन अनुरोध छ ।